×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एसियन लाइफको ५०% हकप्रद भर्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एसियन लाइफ इन्सुरेन्सको ५०% हकप्रद भर्ने आइतबार अन्तिम दिन हो । आइतबार कार्यलय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिनेछ । एसियनले फागुन १३ गतेदेखि २ः१ अनुपातमा ४० लाख २७ हजार ९६६.२० कित्ता सेयर बिक्री खुला गरेको हो । 
बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट, काठमाडौं तथा यसका शाखा कार्यालयहरु लगनखेल ललितपुर र पोखरा चिप्लेढुंगाबाट पनि भर्न सकिने व्यवस्था छ । त्यसैगरी, एसियन लाइफ इन्सुरेन्सको मुख्य कार्यालय मैतीदेवी काठमाडौंसहित अधिकांश शाखा कार्यालय र आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: