बजारमा सामान्य 'करेक्शन', ६.८७ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ६.८७ अंकले घटेर १२८७.७८ विन्दुमा आइपुगेको छ । कुल ९४ करोड ९६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार बिओकेएलपीओले गरेको छ भने त्यसपछि क्रमश: एनएबिआइएल र बिपीसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Monday, April 09, 2018

recent

Popular Posts