×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मायादेवी मन्दिर परिसरको खानेपानी व्यवस्थापनमा एभरेष्टको सहयोग

काठमाडौं – एभरेष्ट बैङ्कले लुम्बिनीको मायादेवी मन्दिर परिसरबाहिर रहेको २ हजार लिटर क्षमताको शुद्घीकरण गरिएको खानेपानी स्थललाई व्यवस्थित गरी लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरेको छ । 
बैङ्कले संस्थागत सामाजि उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो । मायादेवी मन्दिर परिसरमा आयोजित एक कार्यक्रमबीच बैङ्कका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले पर्यटन संस्कृति तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीलाई उक्त खानेपानी शुद्धीकरणस्थल हस्तान्तरण गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: