×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एभरेष्ट र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सम्झौता

काठमाडौं – एभरेष्ट बैङ्क र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । मङ्गलवार आयोजित एक कार्यक्रमबीच बैङ्क र इन्स्योरेन्सबीच सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । 

सहमतिसँगै बैङ्कका ग्राहकले लुम्बिनी जनरल इन्स्योरेन्सले प्रदान गर्ने बीमा सेवासम्बन्धी सबै सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: