×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल सेवाले पायो आइपीओ निष्कासन गर्ने अनुमति

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले १ करोड ८० लाख रुपैयाँको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । अब नेपाल सेवाले १ सय रुपैयाँ अंकित मूल्यको १ लाख ८० हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ ।
कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । ७० प्रतिशत हिस्सा भने संस्थापकसँगै रहनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: