नेपाल सेवाले पायो आइपीओ निष्कासन गर्ने अनुमति

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले १ करोड ८० लाख रुपैयाँको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । अब नेपाल सेवाले १ सय रुपैयाँ अंकित मूल्यको १ लाख ८० हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ ।

कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । ७० प्रतिशत हिस्सा भने संस्थापकसँगै रहनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । 

प्रकाशित : Wednesday, April 04, 2018

recent

Popular Posts