×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काबेलीको संस्थापक सेयर लिलामी आउँदै, कहाँ जाने भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चैत २७ गतेदेखि काबेली विकास बैंकले संस्थापक समूहको ४५ हजार ३५१ कित्ता सेयर लिलामी गर्ने भएको छ । यसमा वैशाख ४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । लिलामीमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जमल, काठमाडौं तथा ग्लोबल आइएमई बैंकका वीरगञ्ज, विराटनगर, सुर्खेत, धनगढी, पोखराको सभागृह चोक, बुटवलको मिलन चोक र नेपालगञ्जको त्रिभुवन चोकबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: