१७.५५ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोस्रो दिन मंगलनर बजार घटेको छ । सोमबारको तुलनामा बजार १७.५५ अंकले घटेर १२७०.२३  विन्दुमा आइपुगेको छ । कुल ३४ करोड ९० लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार बिपीसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनएबिआइएल र युएनएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Tuesday, April 10, 2018

recent

Popular Posts