लक्ष्मी बैकले ल्यायो सुरक्षित भिसा डेबिट कार्ड

काठमाडौं - लक्ष्मी बैंक लि.ले आफना ग्राहकहरुलाई सुरक्षित एवं नविनतम सुबिधा प्रदान गर्ने उद्देश्य सहित भेरिफाइड बाई भिसा–थ्रिडी सर्भिसद्वारा सुनिश्चितता प्रदान गरिएको, भिसा डेबिट कार्डहरु ल्याएको छ । यस्तो सुनिश्चितताले ग्राहकलाई अनधिकृत कारोबारहुन बाट जोगाउँदछ ।

एक पटक रजिस्टर्ड गरे पछि भिसा डेबिट कार्डका प्रयोगकर्ताहरुले संसारको जुनसुकै स्थानबाट इन्टरनेटको माध्यमबाट सुरक्षित एवं सहज रुपमा अनलाईन इ–कमर्शको कारोबार गर्न सक्नेछन् ।
प्रकाशित : Tuesday, April 10, 2018

recent

Popular Posts