२७.६४ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार २७.६४ अंकले घटेर १४१०.८५  विन्दुमा आइपुगेको छ । कुल १ अर्ब ५१ करोडमाथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: आरबिसीएलपीओ र आरबिसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Monday, April 23, 2018

recent

Popular Posts