२.६० अंकले बढ्यो नेप्से

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार २.६० अंकले बढेर १२८०.१५  विन्दुमा आइपुगेको छ । कुल ३० करोड ३१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार जीएलआइसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनएबिआइएल र एसकेबिबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Sunday, April 15, 2018

recent

Popular Posts