×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेको इन्सुरेन्सको बुधबारदेखि सेयर लिलामी खुल्दै, कहाँ जाने भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बैशाख १९ गतेदेखि नेको इन्सुरेन्सको ९९ हजार ९४९.११ कित्ता सेयर लिलामी खुला हुने भएको छ । कम्पनीले संस्थापक समूहको ४ हजार ६३.८७ कित्ता र सर्वसाधारण समूहको ९५ लाख ८८५.२४ कित्ता सेयर लिलामी गर्न लागेको हो । प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा यसभन्दा बढी मूल्य तोकेर बोलपत्र पेश गर्नुपर्नेछ ।
यसमा वैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ । यस लिलामीमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 
लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी र एनएमबि बैंकको विराटनगर, वीरगञ्ज, बुटवल, पोखरा, शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन पाइने व्यवस्था छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: