साताको कारोबारको अन्तिम दिन पनि घट्यो बजार, २९.२५ अंकले ओरालो लग्यो नेप्से

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार २९.२५ अंकले घटेर १३५७.२२ विन्दुमा आइपुगेको छ । कुल ६३ करोड ८४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार आरबिसीएलपीओले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एसबिएलपीओले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Thursday, April 26, 2018

recent

Popular Posts