धेरैपछी बजारमा हरियाली, साँढे बुर्लुक- बुर्लुक उफ्रंदा २७.४५ अंकले बढ्यो बजार !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार २७.४५ अंकले बढेर १२२६.४५  विन्दुमा आइपुगेको छ । कुल ३३ करोड ६४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएबिआइएलले गरेको छ भने त्यसपछि क्रमश: एनएसीएल र एनआइबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Wednesday, April 04, 2018

recent

Popular Posts