×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लगानीकर्तालाई राहत, ३.१० अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ३.१० अंकले बढेर १२७३.३३  विन्दुमा आइपुगेको छ । कुल २८ करोड ८४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएबिआइएलपीले गरेको छ भने त्यसपछि क्रमश: ओडिबिएल र एससीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: