लगानीकर्तालाई राहत, ३.१० अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ३.१० अंकले बढेर १२७३.३३  विन्दुमा आइपुगेको छ । कुल २८ करोड ८४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएबिआइएलपीले गरेको छ भने त्यसपछि क्रमश: ओडिबिएल र एससीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Wednesday, April 11, 2018

recent

Popular Posts