×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बैंक अफ काठमाण्डू र दि ओरिएण्टल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

बैंक अफ काठमाण्डू लिमिटेड र दि ओरिएण्टल इन्स्योेरेन्स कम्पनी बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बुधबार दुवै कम्पनीका तर्फबाट हस्ताक्षर गरिएको हो ।
यस सेवा अन्र्तगत बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले निर्जीवन बीमा सेवा सुलभ र छरितो रुपमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाईएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: