×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रभु बैंकका थप दुई नयाँ शाखा, अब बरियारपट्टी र विजयनगरबाट पनि सेवा

काठमाडौं – सङ्घीय संरचनाबमोजिम गठित विभिन्न स्थानीयतहमा सरल र सहज बैङ्किङ सेवा पु¥याउने उद्देश्यका साथ प्रभु बैङ्कले थप दुई शाखा सञ्चालन गरेको छ । बैङ्कले आइतवारदेखि सिराहाको बरियारपट्टी गाउँपालिकामा र कपिलवस्तुको विजयनगर गाउँपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । 
बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले बरियारपट्टी शाखाको तथा विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा मगरले बरियारपट्टी शाखाको उद्घाटन गरेको बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दुवै शाखाबाट सम्पूर्ण आधुनिक बैङ्किङ सुविधा उपलब्ध हुने बैङ्कको भनाइ छ ।
स्थानीय तहमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यवसायमा टेवा पु¥याउने उद्देश्यले शाखा सञ्चालन गरिएको बैङ्कको भनाइ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: