×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

संसद अधिवेशनको अन्त्य आज राती १२ बजे हुने

काठमाडौँ – संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन आज राति १२ बजे अन्त्य हुने छ ।

प्रतिनिधिसभाको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन अन्त्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए । दुवै सदनको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: