×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लगानीकर्तालाई राहत, वर्षको कारोबारको अन्तिम दिन पनि बढ्यो नेप्से

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको र वर्षको अन्तिम दिन बिहिबारबार बजार बढेर नेप्से बन्द भएको छ । बुधबारको तुलनामा बजार ४.२२ अंकले बढेर १२७७.५५ विन्दुमा आइपुगेको छ । कुल ४४ करोड ३० लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएबिआइएलपीले गरेको छ भने त्यसपछि क्रमश: ओडीबिएल र जीएलआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: