×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मेगा बैंकको सीइओमा अनुपमा खुन्जेली नियुक्त, नेपालमा पहिलोपटक कमर्सियल बैंकमा महिला नेतृत्व !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- अनुपमा खुँजेली वाणिज्य बैंकहरुमध्ये नेपालको पहिलो महिला सीइओ भएकी छिन् । व्यवस्थापनले कार्यकाल नथपेपछि अनिल शाहले बैंक छाडेपछि उनी कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी थिइन् । अन्तत: उनलाई नै सीइओको जिम्मा बैंकले दिएको छ । 
तत्कालिन नेपाल ग्रिन्डलेज बैंक (हालको स्ट्यान्डर्ड चार्टर्ड बैक) बाट करियर सुरु गरेकी उनी त्यसपछि नबिल गएकी थिइन् । नबिलपछी उनी मेगा आएकी हुन् । खुँजेली व्यवस्थापकीय पाटोमा निकै अब्बल मानिन्छिन् । बोर्डले उनलाई ४ बर्षका लागि नियुक्त गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: