×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बर्षको अन्तिम दिन आयो दुखद् खबर, मोटिभेटर भवेश खनाल रहेनन् !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- लामो समय आर्ट अफ लिभिङमा आवद्ध रहेका चर्चित मोटीभेटर भवेश खनालको निधन भएको खबर छ । बर्षको अन्तिम दिन उनको निधनको खबर आएको हो ।
घटनाबारे थप विवरण आउन बाँकी छ । यद्यपी उनी निकट केहिले भने उनले आत्महत्या गरेको बताएका छन् ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: