बर्षको अन्तिम दिन आयो दुखद् खबर, मोटिभेटर भवेश खनाल रहेनन् !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- लामो समय आर्ट अफ लिभिङमा आवद्ध रहेका चर्चित मोटीभेटर भवेश खनालको निधन भएको खबर छ । बर्षको अन्तिम दिन उनको निधनको खबर आएको हो ।

घटनाबारे थप विवरण आउन बाँकी छ । यद्यपी उनी निकट केहिले भने उनले आत्महत्या गरेको बताएका छन् ।  
प्रकाशित : Friday, April 13, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal