सुनको ताज जितेकी सोनी लोप्चनका कुरा, 'मिस सेन्ट्रल नेपाल जीवनको 'टर्निंङ पोइन्ट भयो' (टेलिभिजन अन्तर्वार्ता)


मिस सेन्ट्रल नेपालकि बिजेता सोनी लोप्चनले सुन्दरी प्रतियोगीताको महत्व र यसले प्रतियोगीहरुलाई दिने सकारात्मक प्रभाव समाजलाई बुझाउन नसकिएको बताइएकी छिन् । अफिसियल मिडिया पार्टनर रहेको अर्थ सरोकार डटकमद्वारा प्रस्तुत विशेष टेलिभिजन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले कार्यक्रममा यस्ता कार्यक्रमले प्रतियोगीहरुलाई निकै नै धेरै कुरा सिकाउने गरेको बताउँदै प्रतियोगीताले आफुलाई दिएको उर्जाका बारेमा पनि बोलेकी छिन् । बाँकी भिद्योमा हेर्नुहोस् ।    



स्मरण रहोस् मिस सेन्ट्रल नेपालको आयोजकले बिजेतालाई सुनको ताज दिएको थियो । यो संभवत: नेपालमा पहिलो अभ्यास हो ।  
प्रकाशित : Wednesday, April 04, 2018

recent

Popular Posts