होइन कति बढ्छ हँ ! फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य, पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुग्यो !


काठमाडौं -  निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी पढेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा मूल्य बढेको भन्दै निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको प्रतिलिटर मूल्य २/२ रुपैयाँ मुल्य बढाएको प्रवक्ता वीरेन्द्र गोईतले जानकारी दिए ।

बृद्धि भएको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलको १०५ पुगेको छ ।
प्रकाशित : Monday, April 02, 2018
,

recent

Popular Posts