×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राराबाट फर्किएलगत्तै ओली सरकारको अर्को उपहार : फेरि बढ्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

राराबाट फर्किएलगत्तै ओली सरकारको अर्को उपहार : फेरि बढ्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य !

काठमाडौँ- सोमबार  पेट्रोलियम पदार्थको मूल्य पुनः बढेको छ । सोमवार रातीबाट लागु हुनेगरी प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ र डिजेल र मट्टतिेलमा २/२ रुपैयाँ मूल्य बढाएको हो ।
नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरमा एक सय ६ र डिजेल र मट्टीतेल ८७/८७ रुपैयाँ पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: