राराबाट फर्किएलगत्तै ओली सरकारको अर्को उपहार : फेरि बढ्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य !


काठमाडौँ- सोमबार  पेट्रोलियम पदार्थको मूल्य पुनः बढेको छ । सोमवार रातीबाट लागु हुनेगरी प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ र डिजेल र मट्टतिेलमा २/२ रुपैयाँ मूल्य बढाएको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरमा एक सय ६ र डिजेल र मट्टीतेल ८७/८७ रुपैयाँ पुगेको छ । 
प्रकाशित : Monday, April 16, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal