×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ठुलो परिमाणको प्रतिवन्धित भारतीय नोटसहित २ जना पक्राउ, ६ तस्विरमा हेर्नुहोस् प्रहरीको पत्रकार सम्मेलन ! (फोटोकथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – प्रतिवन्धित ५०० र १००० को ठुलो परिमाणको भारतीय नोटसहित पक्राउ परेका २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर टेकुमा भएको पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गरिएको हो । प्रहरीले पाएको गोप्य सुराकीका आधारमा २०७४ साल चैत्र २८ गते २:३० बजे सुनिल देव वैश्य र चेत बहादुर नेपालीलाई प्रहरीले भारतीय उनान्चास लाख एकतिस हजार पांच सय रुपैयाँ सहित पक्राउ गरेको हो । प्रहरीले गरेको पत्रकार सम्मेलनका केहि झलकहरु हेर्नुहोस् : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: