×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘ठग’ शिवम् सिमेन्टका पार्टनर रमेश गुप्ताको मृत्यु, नयाँदिल्लीस्थित एम्स अस्पतालमा फेरे अन्तिम स्वास !

काठमाडौं-  जनतालाई तौलमा ठग्ने ‘ठग’ शिवम् सिमेन्ट उद्पादन कम्पनी शिवम् सिमेन्ट उद्योगका पार्टनरसमेत रहेका उद्यमी रमेश गुप्ताको आज दिउँसो नयाँदिल्लीस्थित एम्स अस्पतालमा निधन भएको छ । नन्दन घिउ उद्योगबाट उद्योग क्षेत्रमा हात हालेका गुप्ता पछी शिवम् सिमेन्टमा समेत साझेदार बनेका थिए । चीनको होङसी सिमेन्ट नेपाल ल्याउन उनको महत्वपूर्ण भूमिका थियो ।
उनलार्इ डेढ वर्षअघि टाउकोमा ट्युमर देखिएको थियो । अमेरिकामै ट्युमरको अप्रेशन गरेर तीन महिनापछि उनी फर्किएका थिए। पछी फेरी उनलाई भारत लागिएको थियो । 
यो छुटाउनु भयो कि ?
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: