×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कृषि विकास बैंककाे बढुवा तथा अान्तरिक प्रतियाेगिताकाे नतिजा सार्वजनिक (नामावलीसहित )

काठमाडौं – कृषि विकास बैंकले बढुवामा परेका कर्मचारीहरूको नामावली सार्वजनिक गरेकाे छ । कृषि विकास बैंकले सबैभन्दा धेरै चुक्ता पुँजी भएकाे सरकारी स्वामित्वमा रहेको बैंक हो ।

विभिन्न रिक्त पदमा पदोन्नतिका लागि पदपूर्ति समितिको निर्णयअनुसार बढुवा गरिएको हो । विभिन्न समूहअन्तर्गत बढुवामा परेकामध्ये याेग्यताक्रमकाे अन्तिम उम्मेद्वारकाे प्राप्तांक ८६.७१ देखि ८८.६२ सम्म रहेकाे छ । यसभन्दा माथि मार्क ल्याउने सबै बढुवामा परेका हुन् ।
यसैबीच, कृषि विकास बैंककाे आन्तरिक प्रतियोगितात्मक परीक्षाको नतिजा पनि सार्वजनिक भएको हो । लोक सेवा आयोगले लिएको परीक्षामा पास भएकाहरूको नामावली बैंकले सार्वजनिक गरेकाे हाे ।

हेर्नुहाेस् बढुवाकाे सूचना र नामावली :

अान्तरिक प्रतियाेगितात्मक परीक्षाकाे सूचना तथा नामावली :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: