×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ज्योति मगरलाई त डिभी पर्यो, तपाईंलाई नि ? यसरी हेर्नुहोस् नतिजा, (डिभि पर्नेको नामावालीसहित)

काठमाडौं – अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१९ को नतिजा आज राति सार्वजनिक भएको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् अक्टोबर १८, २०१७ देखि नोभेम्बर नोभेम्बर २२, २०१८ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक भएको हो।
डिभी चिठ्ठाको नतिजा नेपाली समयअनुसार पौने १० बजे सार्वजनिक गरेको हो। अमेरिकाको इडिटी समयअनुसार यो नतिजा मंगलबार मध्यानपछि सार्वजनिक भएको हो। डिभिको नतिजा हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

अहिलेसम्म डिभी पर्नेहरुको नामावाली

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: