×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गरिमा र ओम डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता,बैंकका ग्राहकले रेमिट्यान्सका सबै सुविधाहरु सजिलै पाउने

काठमाडौं– गरिमा विकास बैंक र ओम डेभलपमेन्ट बैंकबीच गरिमा रेमिट सञ्चालन गर्नेबारे  सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले  हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात  ओम डेभलपमेन्ट बैंकका हाल देशभरका ५२ शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा रकम जम्मा गर्ने सुविधा प्रदान गरिएको बैंकले जनाएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: