×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जागिरको सुवर्ण अबसर, ज्योति विकास बैंकले माग्यो विभिन्न छ पदका लागि कर्मचारी

काठमाडौँ – ज्योति विकास बैंकमा जागीरको सुनौलो अवसर खुल्ला भएको छ । बैंकले डेपुटी सीईओ, डेपुटी जनरल मेनेजर, इन्टरर्नर अडिट हेड, लिगल अफिसर, ब्रान्च मेनेजर र एक्जिक्युटिभ सेक्रेटरी पदमा काठमाडौँ उपत्यकाभित्र र बाहिरका लागि कर्मचारीको माग गरेको छ । बैंकले सबै पदका लागि अनुभवी व्यक्तिको दरखास्त आह्वान गरिएको छ । आवेदन दिने म्याद २२ मे सम्म रहेको छ । आवेदन अनलाइनबाट दिनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: