×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्सुरेन्सको १००% हकप्रद भर्न अब २ दिन मात्र बाकी, सेयर भर्न कहाँ जाने ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

नेपाल इन्सुरेन्सको १००% हकप्रद भर्न अब २ दिन मात्र बाकी, सेयर भर्न कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल इन्सुरेन्सको १००% हकप्रद भर्न २ दिनमात्र समय बाँकी रहेको छ । यो हकप्रद भर्न आज र भोलि गरी दुई दिन रहेको हो । मंगलबार कार्यालय समयसम्ममा यस हकप्रदमा आवेदन दिन सक्नु पर्नेछ । कम्पनीले वैशाख ५ गतेदेखि ३० लाख १९ हजार ८८६.१० कित्ता सेयर बिक्री खुला गरेको हो । 
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट सहित लालदरबार काठमाडौं, लगनखेल ललितपुर तथा चिप्लेढुंगा पोखरा शाखाबाट पनि आवेदन दिन सक्नेछन् । नेपाल इन्सुरेन्सको कमलादी कार्यालय सहित सम्पूर्ण शाखा एवं आस्वाबाट पनि हकप्रद भर्न पाइने छ । 
हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ३० करोड १९ लाख ८८ हजार ६१० रुपैयाँ छ । हकप्रदपछि पुँजी ६० करोड ३९ लाख ७७ हजार २२० रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: