×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लगानीकर्तालाई राहत, १५.६५ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार १५.६५ अंकले बढेर १३६१.०२  विन्दुमा आइपुगेको छ । कुल ५० करोड ६४ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसी र एसआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: