निरन्तर नेप्से ओरालो लाग्दै, १०.२८ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोस्रो दिन सोमबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १०.२८ अंकले घटेर १३३८.१७  विन्दुमा आइपुगेको छ । कुल ४२ करोड ५१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसबिएलले गरेको छ भने त्यसपछि क्रमश: एसआइएल र एनएबिआइएलपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Monday, May 14, 2018

recent

Popular Posts