सानिमा लाईफ र माछापुच्छ्रे बैंकबीच सम्झौता, माछापुच्छ्रेका ग्राहकले सानिमा लाईफको जीवन वीमा सेवा पाउने

काठमाडौं - सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडका बिच बैक्यास्योरेन्स सम्झौता भएको छ ।

कम्पनीका नायव महाप्रवन्धक केशब राज केसी तथा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

उक्त सम्झौताअनुसार ग्राहकले माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखाबाट सानिमा लाईफ इन्स्योरेन्सको उतकृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्ने छ ।
प्रकाशित : Wednesday, May 09, 2018

recent

Popular Posts