×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्वावलम्बन लघुवित्तको बुधबारदेखि सेयर लिलामीमा, कसरी भर्ने सेयर ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले  बुधबारदेखि सेयर लिलामी गर्न लागेको छ ।  संस्थाले संस्थापक तर्फको ३ लाख २ हजार ४ सय १६ कित्ता सेयर विक्री गर्न लागेको हो । कम्पनीको उक्त सेयरमा जेठ २ गतेसम्म आवेदन दिन पाइनेछ । 
कम्पनीले शेयर न्यूनतम मूल्य रू. ७ सय २८ तोकेको हुँदा सोभन्दा बढीको मूल्य अङ्कित गरी बोलकबोल गनुपर्ने रहेको छ । आवेदकहरुले बोलपत्र पेश गर्दा न्युनतम १ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । कम्पनीको सम्पूर्ण विक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: