जागिरको सुनौलो अवसर, सिद्धार्थ बैंकले माग्यो कर्मचारी

काठमाडौँ - सिद्धार्थ बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले सिनियर अफिसर, अफिसर, जुनियर अफिसर र सिनियर एसिस्टेन्ट तहमा विभिन्न विभागका लागि कर्मचारी मागेको हो । सबै पदका लागि अनुभव मागिएको छ भने उमेर हद पनि तोकिएको छ । आवेदन दिने म्याद ११ मे सम्म रहेको छ । आवेदन अनलाइनबाटै दिनुपर्नेछ ।

अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
http://202.166.220.238:88/vacancy.aspx
प्रकाशित : Tuesday, May 01, 2018
,

recent

Popular Posts