×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिलिमेको भएन प्रगति, खुद नाफा ३.९५% ले गिरावट

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

चिलिमेको भएन प्रगति, खुद नाफा ३.९५% ले गिरावट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा चिलिमे हाइड्रोपावर कम्पनीको खुद नाफा  ६५ करोड ८५ लाख १७ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा  ३.९५% ले घटेको हो । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ६८ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थ्यो। 
चिलिमेको विद्युत बिक्रीबाट हुने आम्दानी ४.९६% घटेर ८४ करोड ६५ लाख ८९ हजार रुपैयाँमा आएको छ । चिलिमेको सेयर पुँजी ३ अर्ब ९६ करोड ५१ लाख १३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा सेयर पुँजी १५% ले बढेको हो । यसको रिजर्भ कोषमा ४ अर्ब ७० करोड २७ लाख ५० हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ ६० पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: