×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१५ दिनमै ‘शहिद’ भयो नेकपा अन्डरलाइन, निर्वाचन आयोगले दर्ता नदिएपछी यस्तो जुर्यो ओली-प्रचण्डको पार्टीको नाम !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- ऋषि कट्टेलका नाममा पार्टीको नाम हुँदा हुँदै जवर्जस्ती प्रचण्ड र ओलीले आफ्नो पार्टीको नाम नेकपा राख्न खोजेपनि त्यो प्रयास तुहिएको छ । तत्कालीन माओवादी र एमालेबीच एकीकरण भई गठन भएको उक्त पार्टी अव इतिहासमा मात्र सिमित हुने भएको छ । 
निर्वाचन आयोगले नेकपा नामको पार्टीमा अण्डरलाइन दिंदैमा पहिला दर्ता भइसकेको पार्टी पुनः दर्ता गर्न नमिल्ने जानकारी गराएपछी उक्त नाम प्रचण्ड-ओलीले नपाउने भएका छन् । 
अवको पार्टीको नाम भने ‘नेपाल कम्युनिष्ट पार्टी(नेकपा)’ नाम जुराइएको बताइएको छ । उक्त पार्टी जेठ १७ गते निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: