×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बीरगंजमा नेपाल बन्दको प्रभाव : १५ दिनदेखि बसपार्कमा रोकी राखिएको बसमाथि समेत बन्दकर्ताले गरे आगजनी !

  • अर्थ सरोकार संबाददाता 
वीरगंज- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दको प्रभाव बीरगंजमा पानी परेको छ । बीरगंजमा बन्दकर्ताहरुले बसपार्कमा १५ दिनदेखि रोकीराखेको वीरगंज ठोरी चल्ने ग १ ख ३१४७ नम्बरको यात्रुवाहक वसमा आइतबार विहान आगजनी गरेका हुन् । आगजनीले बस् पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
मोदीको नेपाल भ्रमणका क्रममा ओली सरकारले राष्ट्रघात र नेपाली जनताको स्वाभिमानमाथि धोका भएको भन्दै त्यसको विरोधमा नेपाल बन्दको आह्वान गरिएको थियो । बन्दका दिन ठाउँ- ठाउँमा बम फोस्फट भएका छन् ठाउँ- ठाउँमा गाडी जलाइएका छन् ।
यो पनि पढ्नुहोस् :










Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: