×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आज नेपाल बन्द: विप्लवका कार्यकर्ताले काठमाडौँमा २ वटा ट्याक्सी जलाए, पेप्सीकोलामा बसमाथि आगजनी !

काठमाडौँ- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अस्तित्वमाथि धावा बोलेको भन्दै पार्टीले आज नेपाल बन्दको घोषणा गरेको हो । यसो त यसअघि नेकपाको बन्द प्रभावहिन भएको चर्चा चलिरहेका बेला आजको बन्दमा तोडफोडका घटनाहरु बढेका छन् । 
काठमाडौँमा विहानै दुई ट्याक्सीमा तोडफोड भएका छन् ।  यता पेप्सीकोलामा एउटा बसमाथि आगजनी भएको छ । मोफसलका विभिन्न स्थानमा पनि बन्दको प्रभाव परेको छ । झापाको मेचीनगर नगरपालिकामा सुर्योदय यातायात प्रा.लि.को बसमा समेत विप्लवका कार्यकर्ताहरुले तोडफोड गरेको छ । यस्तै झापाको बुट्टाबारिमा, र झापाकै सुरुङ्गामा पनि बम विस्फोट भएको छ ।

यो पनि पढ्नुहोस् :
मोदीको विरोधले उग्र रुप लिने संकेत, आइतबारको बन्दको पूर्वसन्ध्यामा सिंहदरबार अगाडी नै बम भेटियो !

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: