×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महानिर्देशक हटाउन मन्त्री महासेठद्धारा श्रीमती प्रयोग गरेर पैसाको ‘बार्गेनिङ’ गरेको खुलासा ! (भिडियोसहित)

काठमाडौँ – अहिले बजारमा ४ कुराको बढी चर्चा छ, पार्टी एकीकरण, सुन तस्करी गोरे प्रकरण, सन्दीपले आइपीएलमा खेलेको खेल र यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई गरिएको मन्त्रालय सरुवा । यातायात व्यवस्था विभागमा हुने अनियमितताको भण्डाफोर गरेका उनलाई अन्तत सरुवा गरियो । त्यसको चर्को विरोध पनि भइरहेको छ ।  

यसैबीच मन्त्री महासेठकी श्रीमती तथा सांसद ‘जुली महतो’ले महानिर्देशक भट्टराईसँग पैसाको ‘बार्गेनिङ’ गरेको खबर माउण्टेन टेलिभिजनले आफ्नो एक रिपोर्टमा प्रशारण गरेको छ । हेरौं उक्त भिडियो  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: