×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गृहमन्त्री बादल संसदमा आएपछि कांग्रेसले बैठक चल्न दियो

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादल उपस्थित नभएपछि स्थगित भएको संसद बैठक सुचारु भएको छ । सांसदहरुले गृहमन्त्री उपस्थित नभएको भन्दै नियमापत्ति जनाएपछि १० मिनेटका लागि बैठक स्थगित भएको थियो ।

आजको बैठकमा गृह मन्त्रालय, पराष्ट्र मन्त्रालय र उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयमा विनियोजित बजेटको छलफल थियो तर गृहमन्त्री नै उपस्थित नभएपछि कांग्रेस सांसदहरुले आपत्ति जनाएपछि बैठक स्थगित भएको हो । गृहमन्त्री उपस्थित भएपछि बैठक सुचारु भएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: