×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चौतारी लघुवित्तले पाँच लाख ४० हजार कित्ता आईपिओ जारी गर्ने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच करोड ४० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । सेयर निष्काशनको अनुमति माग गर्दै संस्थाले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 
लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा पाँच लाख ४० हजार कित्ता आईपिओ जारी गर्ने अनुमति मागेको हो । सेयर निष्काशन तथा विक्री प्रबन्धकमा लघुवित्तले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: