×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बैंकमा जागिर खाने हो ? सिभिल बैंकले माग्यो १०० भन्दा बढी कर्मचारी

काठमाडौँ – सिभिल बैंकमा जागिरको सुवर्ण अवसर खुल्ला भएको छ । बैंकले विभिन्न पदका लागि १२७ जना कर्मचारीको माग गरेको छ । बैंकले अप्रेसन असिस्टेन्टदेखि ब्रान्च मेनेजरसम्म पोष्टको लागि कर्मचारी आह्वान गरेको छ । यो बैंकमा काम गर्न इच्छुक महानुभावले जुन २०, २०१८ सम्म आवेदन दिसक्नुपर्ने छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: