बैंकमा जागिर खाने हो ? सिभिल बैंकले माग्यो १०० भन्दा बढी कर्मचारी

काठमाडौँ - सिभिल बैंकमा जागिरको सुवर्ण अवसर खुल्ला भएको छ । बैंकले विभिन्न पदका लागि १२७ जना कर्मचारीको माग गरेको छ । बैंकले अप्रेसन असिस्टेन्टदेखि ब्रान्च मेनेजरसम्म पोष्टको लागि कर्मचारी आह्वान गरेको छ । यो बैंकमा काम गर्न इच्छुक महानुभावले जुन २०, २०१८ सम्म आवेदन दिसक्नुपर्ने छ ।

प्रकाशित : Thursday, June 07, 2018
,

recent

Popular Posts