×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिभिल बैंकले पायो १०.२५ % बोनस प्रस्तावमा राष्ट्र बैंकको स्वीकृति

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सिभिल बैंक लिमिटेडले १०.२५% बोनस र  बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५४% नगद लाभांश प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भएको छ । सिभिललाई बोनस वितरण गर्न राष्ट्र बैंकले मंगलबार स्वीकृति प्रदान गरेको हो । अब प्रस्तावित बोनस र नगद प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित हुनुपर्छ । अनिमात्र लगानीकर्ताको हातामा पर्नेछ ।

हाल बैंकको चुक्ता पूँजी ७ अर्ब २५ करोड ९३ लाख रुपैयाँ रहेको छ । प्रस्तावित १०.२५ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँ कायम हुनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: