सिभिलले १०.२५% बोनस सेयर दिँदै, कहिले हुँदैछ एजिएम ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सिभिल बैंकले १०.२५% बोनस सेयर दिने भएको छ । बैंकले ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३८१.८० रुपैयाँ चुक्ता पुँजीको १०.२५% बोनस दिने निर्णय गरेका छन् भने साथमा कर तिर्न ०.५४% नगद लाभांश पनि दिइने जनाएको छ । 

बोनस वितरणपछि सिभिलको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३.८८ रुपैयाँ पुग्नेछ । बोनस तथा नगद लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र वितरण हुनेछ । 
प्रकाशित : Tuesday, June 05, 2018

recent

Popular Posts