×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

“कोक खाम रसिया जाम” अभियानका दोस्रो टोलि रसियातिर लागे

काठमाडौँ – “कोक खाम रसिया जाम” अभियानका विजेताहरूको दोस्रो समूह, फिफा विश्वकपका लागि रसिया प्रस्थान गरेका छन् । कोकाकोलाले आम ४० नेपाली उपोभोक्ताको सपनालाई साकार पारि दिएको छ । बालाजुस्थित बोटलर्स नेपाल लिमिटेडमा दोस्रो समूहका विजेताहरुको विदाई समारोह असार १० गते आयोजना गरिएको हो । 
उक्त अभियान अन्तर्गत ४० भाग्यशाली बिजेताहरुलाई रसिया गई फिफा विश्व कप हेर्ने ऐतिहासिक अवसर प्रदान गरिएको थियो । ४० बिजेताहरुलाई २ टोलिमा विभाजन गरिएको थियो जस मध्ये २० जना बिजेताहरु गत १५ जुनमा९आषाढ १ गते० रसिया पुगेर अर्जेन्टिना र आइसल्याण्ड बीचको म्याच हेरेर फर्की सकेका छन् । २० जनाको दोस्रो समूह आज रसिया उडेको छ । बिजेताहरुले २६ जुनमा ९आषाढ १२ गते० हुने अर्जेन्टिना र नाइजेरिया बीचको म्याच हेर्न पाउने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: