×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

३३ किलो सुनकाण्डका अभियुक्त घलेले गरे आत्मसमर्पण

काठमाडौं – साढे ३३ किलो सुन र सनम शाक्य काण्डका अर्का मुख्य अभियुक्त डेविट भनिने छिरिङ वाङ्गेल घलेले जिल्ला अदालत मोरङमा आत्मसर्मपण गरेका छन् ।
आइतबार करिव ११ बजे उनी अधिवक्ता सरोज अधिकारीमार्फत अदालतमा निवेदन दिएर उपस्थित भएका हुन् ।
अहिले जिल्ला अदालत मोरङमा उनको बयान चलिरहेको छ । यसअघि एसएसपी श्याम खत्रीले पनि जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।
मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीलाई भने काठमाडौंमा पक्राउ गरी अदालतमा उपस्थित गराइएको होे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: