बढुवा भएका २८ एसपी र ५५ डिएसपी को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ - गृह मन्त्रालयको सचिव स्तरीय निर्णयबाट २९ जेठमा प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएकाहरुको पदस्थापन गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले बढुवा भएका २८ जना एसपीको पदस्थापन गरेको हो । त्यस्तै, २९ गते जेठकै निर्णय अनुसार प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डिएसपी) ५५ जनाको पनि पदस्थापन गरिएको छ ।

एसपी पदस्थापन





डिएसपी पदस्थापन






प्रकाशित मिति : Monday, June 18, 2018

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal