×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माष्टर्स सकेकाहरुका लागि बैंकिङ रोजगारीको ठूलो अवसर, जनता बैंकले माग्यो ५० मेनेजमेन्ट ट्रेनी, अनुभव नचाहिने !

काठमाडौँ- जनता बैंक लिमिटेडले मेनेजमेन्ट ट्रेनीका लागि कर्मचारी मागेको छ । बैंकले नेपाली नागरिकबाट ५० जनाका लागि आवेदन दिएको हो । बैंकले आज एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो । बैंकले माष्टर्स डिग्रीमा ५० प्रतिशत वा ३ सीजीपीए ल्याएकाहरुले उक्त पदमा आवेदन दिन सक्नेछन् । २७ जुन, २०१८ सम्म ३० बर्ष नकाटेका व्यक्तिलाई बैंकले आवेदन दिन आग्रह गरेको छ । 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: