×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

जोशी हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम मिति, के तपाई छुट्नु त भएन ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ भर्ने सोमबार अन्तिम दिन रहेको छ । जोशीले १०० रुपैयाँ दरको ३ लाख ७१ हजार ४०० कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यो आइपीओ जेठ ८ गतेदेखि इलाम नगरपालिका वडा नं १, ३ र ४ का स्थानीयबासीलाई बिक्री खुला गरेको हो । 
यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । आयोजना प्रभावितले इलाम जिल्लामा रहेका सिद्धार्थ बैंक, एक्सेल डेभलपमेन्ट बैंक र कन्काई विकास बैंकका शाखाबाट यो आइपीओ भर्न सक्नेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: