×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रोकिएन नेप्से घट्ने क्रम, बिहिबार पनि ०.८८ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ०.८८ अंकले घटेर ११९८.५४  विन्दुमा आइपुगेको छ । कुल २४ करोड २९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसएचएलले गरेको छ भने त्यसपछि क्रमश: मेगा र एनटिसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: